आईपीएलमा पन्जाब र दिल्ली भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएलमा आज हुने खेलमा पन्जाब किङ्गस र दिल्ली क्यापिटल्स भिड्दैछन्। भारतको मुम्बईस्थित डी वाई पाटिल स्टेडियममा पन्जाब र दिल्लीबीचको खेल राति पौने ८ बजेबाट सुरु हुनेछ। दुवै टोली सातौँ जितको खोजीमा छन्।

यसअघि भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बेङ्गलोरले ५४ रनले पराजित गरेको थियो।भने, दिल्लीले भने राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको थियो।

१२ अंकसहित दिल्ली अंक तालिकामा पाचौँ स्थानमा रहेकाे छ भने। कम रन रेट भएको पन्जाब समान अंकसहित सातौँ स्थानमा रहेकाे छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×