'चम्पाकली'मा नाजिर हुसैन र गीता ढुंगाना

काठमाडौँ। मेलिना राई र रमेश कँडेलको आवाज रहेको गीत 'चम्पाकली' सार्वजनिक भएको छ। गीतमा शितल कादम्बिनीको शब्द रहेको छ भने सीडी विजय अधिकारिको संगीत र रिकेश गुरुङको संयोजन रहेको छ। गीतको भिडियोमा नाजिर हुसैन र गीता ढुंगानाको अभिनय रहेको छ। सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको गीतको भिडियो 'डर मुभिज'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×