राप्रपा महाधिवेशन : अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । 

आइतवार बिहान सम्पन्न मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। 

सुरूदेखि नै मतगणनामा अग्रता लिनुभएका लिङ्देन अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराउदै विजयी बनेका हुन्। उनले थापाले भन्दा २२७ बढी मत पाएका छन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×