काठमाडौँ - न्युजिल्याण्डले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि टोलीको घोषणा गरेको छ। न्युजिल्याण्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्सीय टेस्ट टोलीको घोषणा गरेको हो।
विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत न्युजिल्याण्डले इंग्ल्यान्डसँग ३ खेलको सिरिज खेल्नेछ।
पहिलो टेस्ट बिहीवार लर्ड्समा हुनेछ। यस्तै दोस्रो टेस्ट जुन १० र अन्तिम टेस्ट जुन २३ मा हुनेछ।