माओवादी केन्द्रले मनायो ‘माओ’को जन्मजयन्ती

काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले माओको १३१औँ जन्मजयन्ती मनाएको छ । आज (मंगलबार) बिहान उसले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मनाएको हो ।

चीनका राजनीतिक सुधारक माओत्से तुङको १३१औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत पार्टी शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।

यसका साथै उसले ‘२१ औं शताब्दीमा समाजवादमा नेपाली बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रम पनि गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×