काठमाडौं महानगरले आज सेवा प्रवाह नगर्ने

काठमाडौँ - काठमाडौं महानगरपालिकाले आज २८ औं महानगर दिवसका अवसरमा सेवा प्रवाह नगर्ने भएको छ। 

एक सूचना जारी गर्दै हानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो। 

महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×