एमाले हुम्ला जिल्ला अधिवेशनको बन्द सत्र सुरु    

हुम्ला - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को  जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको छ। उक्त बन्द सत्रमा कार्यवाहक अध्यक्ष ज्ञामी बुमीले पार्टी प्रतिवेदन प्रस्तुत गर्ने जनाईएको छ।  

बन्दसत्रमा ३५० सहभागीले भाग लिने पार्टी सचिव पूर्णप्रसाद ढकालले जानकारी दिए। एमाले कर्णाली प्रदेशका इन्चार्ज गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल रावल बन्द सत्र उपस्थिति रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×