'एमालेको महाधिवेशनलाई देशैभर महत्त्वका साथ हेरिएको छ'

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको महाधिवेशनलाई जनताले विशेष महत्त्वकासाथ लिएको दाबी गरेका छन्।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। तीन तहको चुनाव केही समयमै आउने बताउँदै उनले विकासको लहर चलाउनका लागि उक्त चुनावमा एमालेले बहुमत ल्याउनुपर्ने दाबी गरे।

देशैभर एमालेको महाधिवेशनलाई महत्त्वका साथ हेरिएको अध्यक्ष ओलीको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×