काठमाडौँ। गायत्री राना मगरको आवाज रहेको गीत 'सानु दाई' सार्वजनिक भएको छ। गीतमा प्रकाश दुतराजको शब्द तथा संगीत रहेको छ भने कृष्ण वि.कको संयोजन रहेको छ। प्रकाश धमलाको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'जितन घर्ति मगर'मा उपलब्ध छ।
भिडियो: