काठमाडौँ। नरेश बिबिसीको प्रस्तुतीमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। 'फोटो सिरानी' बोलको उक्त गीतमा बालगायक सुप्रिम मल्ल ठकुरीको आवाज रहेको छ भने नरेश बिबिसीको संगीत तथा ओम सुनारको संयोजन रहेको छ। गीतको भिडियो नरेश बिबिसीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: