जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी

मोरङ - जिल्ला समन्वय समिति मोरङको प्रमुखमा  नेकपा (एमाले)का अजम्बर राई विजयी भएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएकी छिन्। सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×