सत्यराज आचार्यको नयाँ गीत 'मदिराले' सार्वजनिक

काठमाडौँ। लोकप्रिय गायक सत्यराज आचार्यको आवाज रहेको गीत 'मदिराले' सार्वजनिक भएको छ। गीतमा ज्ञानदारी कैनीको शब्द रहेको छ भने सागर अधिकारिको संगीत रहेको छ। त्यसैगरि साहस शाक्यको संयोजन रहेको छ।

सुरेन बसेलको निर्देशनमा तयार' भएको गीतको भिडियोमा प्रिन्स विश्वकर्मा र केकी अधिकारिको अभिनय रहेको छ। गीतको भिडियो 'सागर अधिकारि'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×