हेर्नुहोस् नयाँ म्युजिक भिडियो ‘यो माया’

काठमाडौँ। नृत्य निर्देशक गोविन्द राईको निर्देशन तथा कन्सेप्टमा नयाँ म्युजिक भिडियो ‘यो माया’ सार्वजनिक गरिएको छ। भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।  गीतमा निषाद सिंहको आवाज, शब्द र लय सिर्जना रहेको छ। त्यसैगरि साज सिंहको भिडियो एरेन्ज रहेको छ।

गीतको भिडियो गोविन्द राई इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्जवजनिक गरिएको हो। जसमा पुजा श्री र सन्जिब मगर (जान राना)ले अभिनय रहेको छ।

भिडियो:
|

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×