कतारको स्ट्रिट चाइल्ड विश्वकपमा नेपालको सहभागिता

काठमाडौँ - कतारमा शुक्रबारबाट सुरु हुने चौथों संस्करणको स्ट्रिट चाइल्ड विश्वकपमा नेपाली टिमको पनि सहभागिता हुँदैछ। नेपालबाट स्ट्रिट चाइल्ड अफ नेपाल, स्ट्रिट चाइल्ड युके, चाइल्ड रिच नेपाल र चिलड्रेन एन्ड युथ फस्ट संस्थाका बालबालिकाले विश्वकप खेल्नेछन्।

कतार फाउन्डेसनको सहकार्यमा स्ट्रिट चाइल्ड विश्वकप दोहामा अक्टोबर १५ तारिखसम्म आयोजना हुनेछ। फिफा विश्वकप अघि आयोजना हुन लागेको स्ट्रिट चाइल्ड विश्वकपमा विभिन्न २४ देशका २८ टिमको सहभागिता रहनेछ। त्यसमध्ये १३ छात्रा र १५ छात्रको टिम रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×