भीम रावल हिरो बन्न खोजे : ओली

काठमाडौँ -  आइतबार संसदबाट अनुमोदित अमेरिकी सहयोग परियोजना एमसिसीबारे धारणा सार्वजनिक गर्न नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेले सांसद भीम रावललाई कारवाही गर्न सक्ने संकेत दिएका छन्।

कार्यक्रममा ओलीले रावल हिरो बन्न खोजेको आरोप लगाएका थिए। गत आइतबार प्रतिनिधिसभाबाट एमसिसी पारित हुने समयमा एमालेले आफ्ना पूर्ववर्ती माग राख्दै विरोध जनाइरहेको थियो। तर, रावलले त्यो बैठकमा एमसिसीमाथि छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखेका थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×